२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मृतिमा आज गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।