Banner Newsकोशी प्रदेशराजनीति
इलाम पुगे गृहमन्त्री रवि लामिछाने ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/04/1000020127-780x470.jpg)
इलाम-२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा आफ्ना उम्मेदवार मिलन लिम्बूलाई मत माग्न राष्ट्रिय स्वतन्त्र पार्टीका सबै नेताहरु इलाम केन्द्रित भएका छन् । सोही क्रममा पार्टी सभापति तथा गृहमन्त्री रवि लामिछाने पनि इलाम पुगेका छन् ।