Banner NewsBanner news (with photo)अर्थतन्त्र
बर्षको पहिलो दिन घट्यो शेयर बजार
गत साता नेप्से १.०६ प्रतिशत अर्थात २१.२५ अंक बढेर २०२५.३० विन्दुमा पुगेको थियो ।
आज २०८१।०१।०२ गते बर्षको पहिलो दिन नेप्से ०.११ प्रतिशत अर्थात २.३५ अंक घटेर २०२३.३५ मा रोकिएको छ ।
आज नव बर्ष २०८१ को पहिलो दिन बैशाख ०२ गते पनि शेयर बजारमा सामान्य गिरावट भएको देख्न सकिन्छ ।