Banner Newsकर्णाली प्रदेशताजा समाचारस्थानीय तह
छेडागाड नगरपालिका-९ जाजरकोटको वडा कार्यालय भवन उदघाटन ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/04/1000019871-780x470.jpg)
छेडागाड नगरपालिका-९ जाजरकोटको वडा कार्यालय भवन धुमधामका साथ उदघाटन भएको छ । भवन उदघाटनसँगै स्थानीय हर्षित भएका छन् । सेवा लिन स्थानीयले भोग्नुपरेको सास्ती कम हुँदै जाने र स्थानीय श्रम, सीप र सेवाले स्थान पाउने विश्वास गरिएको छ ।
तस्बिर : रमेशराज महतारा