Banner Newsजिवनशैलीलुम्बिनी प्रदेश
दाङमा : पानी भर्न एक घण्टा भन्दा टाढाको दूरी ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/04/1000019778-780x470.jpg)
एक घण्टाभन्दा टाढाको दूरीमा रहेको इनारबाट शुक्रबार बिहानै पानी लिएर घर फर्किदै दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोरदौराका स्थानीयवासी । ढिला जाँदा इनारमा पानी लिन आउनेको भीड हुने भएकाले बिहान सबेरै जाँदा पालो पर्खेर बस्नु नपर्ने र घरको काम गर्न पनि सबै भ्याइने उनीहरु बताउँछन् । तस्बिरः कुलदीप न्यौपाने/रासस