Banner Newsखेलकुद
एसीसी प्रिमियर कपमा नेपालले आज पहिलो खेल मलेसियासँग खेल्दै ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/04/IMG_20240301_214508-780x470.jpg)
ओमानमा आजदेखि जारी खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ । १० देश सहभागी प्रतियोगितामा नेपालको लक्ष्य उपाधि रक्षा गर्दै एसिया कपमा पुग्ने खाेजीमा हुनेछ।
नेपालको क्रिकेट टोली
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहोरा ।