कोशी प्रदेशताजा समाचार
रुकुम पश्चिम : लसुनको प्रतिमा ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका- १० झ्याङगाउँमा रहेको लसुनको प्रतिमा सहितको उद्यान । यो गाउँका अधिकांश किसानले लसुन खेती गर्ने र यहाँको माटोमा लसुन खेती राम्रो उब्जनी हुने भएकोले वडाले १० लाख बजेट खर्चेर गाउँको बिचभागमा लसुन प्रतिमा राखी उद्यान बनाएको हो ।
तस्बिर : बलबहादुर ओली/रासस