Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचार
भोली सार्वजनिक बिदा
नेपाल सरकार गृह भन्त्रालयले सार्वजनिक बिदा दिने भएको छ ।
मिति २०७९।१२।०२ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम
धर्मालम्बीहरुको पर्व ईद-उल फित्र-(ईद) का दिन सार्वजनिक बिदा दिने निर्णय
गरेको छ।
उक्त पर्वको अवसरमा मिति २०८० साल चैत्र २९ गते बिहीबारका दिन गृह मन्त्रालयले
बिदा दिने निर्णय गरेको हो । उक्त निर्णय तलको लिङ्कमा क्लिक गरेर हेर्न सक्नुहुनेछ ।
सार्वजनिक_बिदा