कर्णाली प्रदेशजिवनशैलीपर्यटनसाहित्य/ सिर्जना
हाम्रो वन ।
ढकम्क लालिगुराँस फुल्छ फुल्छन हाम्रो वनमा ।
डांफे कालिज बाघ ,भालु डुल्छन हाम्रो वनमा ।।
जति टाढा भए पनि सम्झिन्छु मेराे गाउँलाई ।
हाे साच्चै पशुपन्छिकाे हुल हुन्छ हाम्रो वनमा ।।
डाँडा पाखा परेरा छन पहाड नै भएर होला ।
माथि सुनको सिक्का मुल छन हाम्रो वनमा ।।
रमणीय ठाउँ छ खाेला, नाला अनि झरना, भएर हाेला ।
हेर्न आउनु है आनन्द हुन्छ हाम्रो वनमा ।।
ढकम्क लालिगुराँस फुल्छ फुल्छन हाम्रो वनमा ।
डांफे कालिज बाघ भालु डुल्छन हाम्रो वनमा ।।
✍️ बिरेन्द्र बुढा मुगु