Banner NewsBanner news (with photo)
दोहोरो अंकले घट्यो शेयर बजार
आईतबारः धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ ।
साताको पहिलो दिन नै आज शेयर बजार ओरालो लागेको हो । कारोवार मापक नेप्से परिसूचक ११ दशमलव ७८ बिन्दुले घटेर एक हजार ९६० दशमलव ३० बिन्दुमा झरेको छ भने शेयर बजारमा ० दशमलव ५९ प्रतिसतले ओरालो लागेको हो ।