Banner Newsअर्थतन्त्र
सामान्य अंकले घट्यो शेयर बजार
मंगलबार २०८०/१०/१५ मा शेयर बजार परिसूचक ० दशमलव ४६ प्रतिशत अर्थात् ९ दशमलव ३४ अंकले बढेर २००१ दशमलव ६४ विन्दुमा बन्द भएको थियो । ओरालो लाग्दै आएको शेयर बजार हिजो भने उकालो लागेको थियो ।
आज २०८०/११/१६ मा शेयर बजार ०.८७ अंकले घटेको छ ।
आज कारोबार मापक नेप्से परिसूचक ० दशमलब ०७ विन्दुले घटेर दुई हजार दशमलब ७७ विन्दुमा पुगेको हो ।