Banner Newsअर्थतन्त्र
नेप्से ९ दशमलव ३४ अंकले बढ्यो
![](https://shivalayatv.com/wp-content/uploads/2024/02/1000016503-780x470.jpg)
मंगलबार शेयर बजार परिसूचक ० दशमलव ४६ प्रतिशत अर्थात् ९ दशमलव ३४ अंकले बढेर २००१ दशमलव ६४ विन्दुमा बन्द भएको छ। ओरालो लाग्दै आएको शेयर बजार आज भने उकालो लागेको छ ।