Banner NewsBanner news (with photo)अन्तर्वार्तादेशबि.बि.सि.राजनीतिवाग्मती प्रदेश
प्रधानमन्त्री बनिदिनु भन्दै खबर पठाउछन् अध्यक्ष प्रचण्डः
![](https://shivalayatv.com/wp-content/uploads/2024/05/गगन-कुमार-थापा-कांग्रेस.gif)
१३ मंसिर काठमाडौंको किर्तिपुरमा आज भएको चुनावी सभालाई सम्बोधन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिपक्षीदलका नेता, नेकपा आओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनिदिनुपर्यो भन्दै पटक पटक खबर पठाएको भन्दै एक सभामा भनेका छन् ।
उनले भने “सरकारलाई तीन बर्षसम्म लैजान्छौ हामिले सरकार तलमाथि गर्ने काम गर्न चाहान्नौ ।”
महामन्त्रीले सबै खालका चुनौतिसँग लड्ने र ठग जुन पाटीको जुन दलको भएपनी नछोड्ने महामन्त्री थापाले बताउनुभएको छ ।