Banner NewsBanner news (with photo)ताजा समाचारदेशफिचरबि.बि.सि.मुख्य समाचारराजनीति
दुर्गा पसाईँलाई आज म्याद थपका लागि लगिने
मंसिर ५ काठमाडौँ । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी तथा सामाजिक अभियानता दुर्गा प्रसाईँमाथि थप अनुसन्धान गर्न आज जिल्ला अदालत पेस गरिने भएको छ । हाल नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएको आरोपमा उनी मंगलबार पक्राउ परेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा २० करोड डलर लगानी गरेको प्रसाईंले एक भेलामा भाषण गर्दै आरोप लगाएका थिए । सो भिडियोमा उनले लगानि गरेको जिकिर गर्दै केहि कागजात पनि भिडियो मार्फत सार्वजनिक गरेका थिए ।