Banner NewsBanner news (with photo)देशबि.बि.सि.सूचना / प्रबिधि
महान्यायाधिवक्ताको कार्यालय मार्फत २४ सरकारी वकीलको कागज सरुवा
काठमाडौं । श्री महान्यायाधिवक्ताको कार्यालयले मिति २०८१।०६।०८ गतेको निर्णय अनुसार २४ जना सरकारी वकीलको काज सरूवा सुची सार्वजनीक गरेको छ ।
जस अनुसार १ जना सहन्यायाधिवक्ता सहित २४ जना सरकारी वकीलको काज सरुवा गरेको छ ।
काज सरुवा काज सरुवा सूची मा क्लिक गरेर हेर्न सक्नुहुने छ ।