Banner Newsअर्थतन्त्रविजनेश
पेट्रोलियम पदार्थको मुल्य घट्यो
पेट्रोलमा प्रतिलिटर रु २ घटाई रु १६३ घटेको छ भने डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाएर १५४ रुपैयाँ कायम भएको छ। यस्तै मट्टितेल र हवाई इन्धनमा पनि मूल्य घटाइएको छ । हवाई इन्धन बाह्य उडानतर्फ प्रतिलिटर $.०३७ कम गरि $ १.००५ भएको छ भने पोखरा र भैरहवा प्रति कि लि $३७ कम गरी $ ९०५ कायम गरिएको छ।