Banner Newsखेलकुद
नेपालाई गाेलकाे बर्षा गर्दै:बंगलादेशले जित्यो उपाधि
नेपालमा जारी साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशले हात पारेको छ । बुधबार एन्फाको खेलमैदान सादाेबाटाेमा खेलिएको फाइनल खेलमा बंगलादेशले नेपाललाई ४–१ गोलले हराउँदै उपाधि जितेको हो ।