Banner Newsजिवनशैली
काठको ठेकीमा मोही पार्दे गोठाला
पूर्वी रुकुम, बाग्लुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको गर्पाछेडा दहखर्कको गोठमा काठको ठेकीमा मोही पार्दै ७४ वर्षीय लछुमन थापा । गाईवस्तुको गोठ लिएर बुकी आएका किसान दूधबाट घ्यु, छुर्पीलगायत दूधजन्य परिकार बनाउने गर्दछन् । तस्बिरः सन्तोष गौतम/रासस