Banner Newsअर्थतन्त्र
पेट्रोलियम पदार्थको मूल्य घटेयाे ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/08/1000027660-780x470.jpg)
पेट्रोल र डिजेल घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ पर्नेछ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५२.५०, दोस्रोमा १५४ र तेस्रोमा १५५ रुपैयाँ पर्नेछ ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/08/10000276592695638189439640968-256x300.jpg)