मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
महिलाहरूले रातो मच्छिन्द्रनाथको रथ तान्दै – Shivalaya TV
Banner Newsजिवनशैलीवाग्मती प्रदेश

महिलाहरूले रातो मच्छिन्द्रनाथको रथ तान्दै

ललितपुरको ऐतिहासिक वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ रथ जात्रा बिहीबार बिहान ईति टोलबाट थतिटोलसम्म तानेर लगिँदै । ईतिटोलदेखि थतिटोलसम्म रथ तान्ने परम्परा महिलाहरूले मात्र हुने र यस परम्परालाई स्थानीय भाषामा ‘याक मिसाया भूज्या’ भनिन्छ । तस्बिरः रत्न श्रेष्ठ/रासस

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker