मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
छानविन समिति नबने प्रधानमन्त्रीलाई कांग्रेसले विश्वासको मत लिन नदिने – Shivalaya TV
Banner NewsBanner news (with photo)ताजा समाचारदेशराजनीति

छानविन समिति नबने प्रधानमन्त्रीलाई कांग्रेसले विश्वासको मत लिन नदिने

जेठ ६, काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने र संसद बैठक पनि चल्न नदिने कांग्रेस महामन्त्री थापाले  बताउनु भएको छ ।

आइतबार कांग्रेस महामन्त्री गगनकुमार थापाले काठमाडौंमा पत्रकार सम्मेलन गरी संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्री दाहालले विश्वासको मत लिन र बैठक पनि चल्न नदिने बताएका हुन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् । तर महामन्त्री थापाले कांग्रेसले के कामकालागि छानबिन समिति माग गर्दै आएको हो, त्यही अनुसार समिति गठन भएमा मात्र संसद चल्न दिने पत्रकार सम्मेलनमा बताएका छन्।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker