Banner Newsखेलकुद
नेपालले वेस्ट इन्डिज ´ए` सँग आज दोस्रो खेल खेल्दै, जितको खोजीमा नेपाल
वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको दोस्रो खेल टीयु क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ ।
शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो । टी-२० विश्वकपको तयारीमा रहेको नेपालले वेस्ट इन्डिज ‘ए’ सँग घरेलु मैदानमा ५ टी-२० खेल खेल्नेछ ।