मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
सूर्यविनायकदेखि धुलिखेलको सडकको काम धमाधम हुँदै – Shivalaya TV
Banner NewsBanner news (with photo)देशवाग्मती प्रदेश

सूर्यविनायकदेखि धुलिखेलको सडकको काम धमाधम हुँदै

सडकको काम धमाधम हुँदै

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार योजनाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट निर्माण सुरु भईसकेको छ ।
उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक देखि धुलिखेलको सडकखण्ड विस्तार गर्न सूर्यविनायक–साँगा र साँगा–धुलिखेल छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो । साघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै छ ।
हाल उक्त भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्र रुपमा भइरहेको छ । यो सडकखण्ड आ-योजना २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको हो ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker