Banner Newsखेलकुद
एसीसी कपको सेमिफाइनलमा आज नेपाल र युएई भिँड्दै, बदला लिने दाउमा नेपाल ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/04/1000020081-780x470.jpg)
खेल नेपाली समय अनुसार मध्याह्न ११ः४५ मा ओमानको अलअमरेत क्रिकेट ग्राउन्ड १ मा सुरु हुनेछ ।
नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा भिड्न लागेका हुन् ।
नेपाल २०२२ फेब्रुअरीमा यही मैदानमा आईसीसी टी–२० विश्वकप छनोट ए को सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित हुँदै बाहिरिएको थियो । नेपाल त्यो बदला लिने दाउमा हुनेछ ।