Banner Newsकर्णाली प्रदेश
मुगुमा बाख्रा चराउन गएका युवाको नुहाउने क्रममा पानीमा ढुवेर मृत्यु ।
मुगुको खत्याड गाउँपानीका वडा न २ का २६ बर्सिया धनशिह टमटाकाे पानीमा ढुवेर मृत्यु भएको छ उनि दिनमा बाख्रा चराउन नजिकैको वनमा बाख्रा चराउन गएको बेला गर्मी छल्न नुहाउने क्रममा घट्टेखाेलामा डुबेर मृत्यु भएको हो उनका टमटाका तिनजना छोराछोरी पनि छन । उनको मृत्यु सोमबार दिउँसोको करिब ११ बजे मृत्यु भएको सोही गाउँका स्थानीय प्रेम बहादुर बिश्वकर्माले जानकारी दिए
थप विवरण अाउन बाकी …..?