ताजा समाचारपर्यटन
म्यादीको घोडेपानी वनपाखामा ढकमक्क फुलेको गुराँस ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/04/1000019297-780x470.jpg)
घोडेपानीको वनपाखामा ढकमक्क फुलेको गुराँस म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोडेपानीको वनपाखामा ढकमक्क फुलेका विभिन्न प्रजातिका लालीगुराँसका फूल । तस्बिर ः कमल खत्री/रासस