मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
‘दुःख पाएर होइन व्यवसायिक उद्देश्यले माग्न बस्दा रहेछन्, उपमेयर डंगोलले – Shivalaya TV
Banner Newsताजा समाचारवाग्मती प्रदेश

‘दुःख पाएर होइन व्यवसायिक उद्देश्यले माग्न बस्दा रहेछन्, उपमेयर डंगोलले

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राजधानीका सडकमा माग्न बसेकाहरू दुःख पाएर भन्दा पनि व्यवसायिक उद्देश्यले आउने गरेको बताएकी छन् । गृहमन्त्रालयले ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुला गर्ने सन्दर्भमा सरोकारवालासँग आयोजना गरेको छलफलमा उपमेयर डंगोलले काम गर्न भन्दा माग्दा बढी कमाइ हुने गरेकाले सडक मानवमुक्त काठमाडौं बनाउने अभियान असफल भएको बताइन् । डंगोलले भनिन्, ‘ठमेलमा घरधनीहरु बस्छन् । न्यायिक समितिमा धेरै यस्ता उजुरी ठमेलबाट आएका छन् कि ध्वनी प्रदुषणले गर्दा डिप्रेसनमा गएँ, सुत्न नसकेर बिरामी भइयो, स्लिपिङ ट्याबलेट खानुपरेकोजस्ता उजुरी छन् । साउण्ड प्रुफलाई बाध्यकारी बनाइनुपर्छ ।’

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker