मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
नेपाल बरोडासँग ३७ रनले पराजित । – Shivalaya TV
Banner Newsखेलकुद

नेपाल बरोडासँग ३७ रनले पराजित ।

‘एसएमएस फ्रेन्डसिप टी-२० कप’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल बरोडासँग ३७ रनले पराजित भएको छ ।
बरोडाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा १८.५ ओभरमा अलआउट हुँदै नेपालले १ सय १९ रनमात्र बनाउन सक्यो ।

नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले, दोस्रो खेलमा बरोडालाई २७ रनले र तेस्रो खेलमा गुजरातलाई ८ रनले पराजित गरेको थियो । यो कपको फाइनल आइतबार हुनेछ । फाइनलका लागि नेपाल र गुजरात भिँड्दैछन ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker