मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
बुधबार सेयर बजारको परिसूचक नेप्सेले उच्चतम २०१६ अंक टेकेर दुई हजुर मुनि – Shivalaya TV
अर्थतन्त्र

बुधबार सेयर बजारको परिसूचक नेप्सेले उच्चतम २०१६ अंक टेकेर दुई हजुर मुनि

काठमाडौं २७ गते बुधबार सेयर बजारको परिसूचक नेप्सेले उच्चतम २०१६ अंक टेकेर दुई हजुर मुनि नै फर्किएको छ । दिउँसोको समयमा उकालो लाग्दै नेप्से २०१६ अंकसम्म पुगेकोमा अन्ततः बन्द हुँदा दुई हजारमुनि अर्थात् १९८८ अंकमा कायम भएर नेप्से बन्द भएको छ ।

अघिल्लो दिनको तुलनामा भने नेप्से २.६ अंक बढेको हो । त्यस्तै कारोबार रकममा भने गिरावट देखिएको छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker