Banner NewsBanner news (with photo)Uncategorizedअर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशमुख्य समाचारराजनीतिवाग्मती प्रदेशसूचना / प्रबिधि
कुन मन्त्रीको सचिवालयमा को को
एउटै मन्त्रीले तिन स्वकिय राख्ने प्रस्ताब

अब प्रत्येक मन्त्रीले ३ देखि ५ जनासम्म विशिष्ट श्रेणी (सचिवसरह) का सल्लाहकार नियुक्त गर्न पाउने छन् भने प्रमुख स्वकीय सचिवसहित ९ जनाको स्वकीय सचिवालय बनाउन पाउनेछन् । यो निर्णय मन्त्रिपरिषद् बैठकको हो । सुशासन र पारदर्सिताको नारामा आएको सरकारले यति धेरै स्वकिय र सल्लाहकार नियुक्त गरेर कस्तो सुशासनको परिकल्पना गरेको होला ?




