Banner NewsBanner news (with photo)English NewsUncategorizedअर्थतन्त्रजिवनशैलीताजा समाचारमुख्य समाचारराजनीतिवाग्मती प्रदेशसुरक्षा/अपराधसूचना / प्रबिधि
पुर्ब अर्थमन्त्री बिष्णु पाैडेल पक्राउ
एमालेमा हलचल सुरु

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि आज एमालेको संसदीय दल र सचिवालय बैठक बस्दैछ। बैठकमा अध्यक्ष ओली उपस्थित हुनेछन् भने समसामयिक राजनीतिक घटनाक्रम र पौडेल प्रकरणबारे छलफल हुनेछ।



